देश दखु ेको बेला भो प्यारमा अब नझलु ाउ मलाई!!
प्रीत बाँचेन हाम्रो,भो अब अधरमा नडुलाउ मलाई!!

म कसम खाएर देशको भसै केँ,ति र्न ऋण माटोको
भो प्रि यसी मनको मझरेीमा अब नफुलाउ मलाई!!

आमाको छातीको गैरो चोट सँग हार्यो ति म्रो प्रेम प्रि या,
म प्रेमी रहि न, भो अब सम्बन्धमा नखलु ाउ मलाई!!

सीमानामा स्वाधीनताका दस्तावेज बेचि दं ैछन्रे
हतार छ ,बि न्ती ति म्रो आशँ मु ा अब नभलु ाउ मलाई!!

देशलेरगत मागेदि न्छुतयार भैहि डके ो छुम यहाँ
प्रेम बि योगमा कम्जोर पारी भो अब नरुलाउ मलाई ।